सम्झनामा महाभुकम्प २०७२ का दिवंगतहरु, विवेकशील साझाद्वारा दीप प्रज्वलन

काठमाडौं। महाभुकम्प २०७२ मा दिवंगत हुनेहरुको सम्झनामा बिहिबार विवेकशील साझा पार्टीले दीप प्रज्वलन गरेको छ । साँझ माइतीघर मण्डलामा विवेकशील साझाका नेता कार्यकर्ताहरु उपस्थित भएर दीप प्रज्वलन गरेका हुन् ।

नेपाल आज
१२ बैशाख २०७६

0

Leave a Reply

Your email address will not be published. Required fields are marked *
You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>