सन्नी लामा

सन्नी लामा

बारा क्षेत्र नं १

सन्नी लामाले विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि बारा क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन्। तुर्कु विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर (MSc) र त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर (MBS) गरेका चौँतीस वर्षीय लामा आईईएलटीएसका प्रशिक्षक हुन्।

अरु उमेदवारहरु

ऋषिका भट्टराई

ऋषिका भट्टराई

काठमाडौँ क्षेत्र नं २ (क)
भुपेन्द्र बस्नेत

भुपेन्द्र बस्नेत

चितवन क्षेत्र नं २
रवीन्द्र मिश्र

रवीन्द्र मिश्र

काठमाडौं क्षेत्र नं १
डा. महमद रज्जा

डा. महमद रज्जा

पर्सा क्षेत्र नं १