प्रकाश गौतम

प्रकाश गौतम

झापा क्षेत्र नं ५

झापाको गौरादह निवासी ५० वर्षीय प्रकाश गौतमले शिक्षा शास्त्रमा स्नातक (बिएड) गरेका छन्। गौतमको मुख्य पेसा व्यापार-व्यवसाय भए पनि उनीसँग शिक्षण र सरकारी सेवाको समेत अनुभव छ। उनी एक सामाजिक अभियन्ता पनि हुन्। गौतम २०६२-६३ सालमा सामुदायिक विद्युतीकरण अन्तर्गत झापाको गौरीगन्ज, जुरोपानी र खजुरगाछीका केही भागमा विद्युत् विस्तारमा संलग्न भएका थिए। उनले अाफ्ना बुबा हेमचन्द्र गौतमको नाममा हेमचन्द्र प्रतिष्ठान स्थापना गरी २०६६ सालदेखि जुरोपानी समाज मार्फत एक विद्यार्थीलाई पुरस्कारको व्यवस्था गर्दै आएका छन्।

अरु उमेदवारहरु

सिंह बहादुर मोक्तान

सिंह बहादुर मोक्तान

मकवानपुर क्षेत्र नं २
प्रवक्ता डा. सूर्यराज आचार्य

प्रवक्ता डा. सूर्यराज आचार्य

काठमाडौँ क्षेत्र नं २
कमलापती सुवेदी

कमलापती सुवेदी

दैलेख क्षेत्र नं २
विलास थापा

विलास थापा

काभ्रेपलाञ्चोक क्षेत्र नं २