नारायण अवस्थी

नारायण अवस्थी

बैतडी

१४ वर्ष देखि शिक्षण पेशामा आवद्ध ३३ वर्षीय अंग्रेजीमा स्नातक अवस्थी तत्कालिन साझा पार्टीमा उनकै नेतृत्वमा कैलालीमा साझा टोल ईकाई समुह गठन भएको थियो। राजनीतिमा युवाहरुको हस्तक्षेप नभएकोले नै परिवर्तन सम्भव नभएको उनको विश्वास छl २०७० साल सम्म नेपाली कांग्रेसमा सक्रिय उनी ०७० सालको चुनाव पछि वितृष्णा लागेर कांग्रेस छोडेका हुन्।

अरु उमेदवारहरु

मोती मियाँ

मोती मियाँ

सप्तरी क्षेत्र नं १
साजन सुब्बा

साजन सुब्बा

झापा क्षेत्र नं ३
हरि कृष्ण अधिकारी

हरि कृष्ण अधिकारी

रुपन्देही क्षेत्र नं २
अमिर राज महर्जन

अमिर राज महर्जन

ललितपुर क्षेत्र नं २