हरि कृष्ण अधिकारी

हरि कृष्ण अधिकारी

रुपन्देही क्षेत्र नं २

अर्घाखाँची हंसपुरमा जन्मिएका अधिकारी पेशाले दन्त चिकित्सक हुन्l काठमाडौँ मोडल कलेजबाट डेन्टल हाइजिन पढेका अधिकारी आस्था डेन्टल केयर, बुटवलका संचालक हुन्l सामाजिक संस्थाहरुमा सक्रिय अधिकारी राजनीतिलाई समाजसेवा मान्छन्l

३३ वर्षीय अधिकारी नेपाल डेन्टल हाइजेनिष्ट एसोसिएसनका केन्द्रीय अध्यक्ष हुन्l  नेपाल डेन्टल व्यवसायी एसोसिएसन रुपन्देही र हंसपुर अर्घाखाँची रुपन्देही सम्पर्क समाजका पनि अध्यक्ष हुन्l २०६२/६३ को १९ दिने जनआन्दोलनमा सक्रिय थिएl

अरु उमेदवारहरु

शरदराज पाठक

शरदराज पाठक

चितवन क्षेत्र नं ३
चन्द्रकान्त शर्मा ढकाल

चन्द्रकान्त शर्मा ढकाल

बर्दिया क्षेत्र नं १
डा. सुमित्रा सिंह लामा

डा. सुमित्रा सिंह लामा

काठमाडौं क्षेत्र नं ३
दिनेश राज भण्डारी

दिनेश राज भण्डारी

कैलाली क्षेत्र नं ५