बाशुप्रसाद चालिसे

सुनसरी क्षेत्र नं १ (ख)

धरानका चालिसे सुनसरीका अग्रणी भ्रष्टाचार विरोधी अभियानकर्ता हुन्। चिकित्सा क्षेत्रको वेथिति र भ्रष्टाचार विरुद्ध लड्दै आएका डा. गोविन्द केसीको सत्याग्रहलाई सुरुवात देखि नै समर्थन गर्दै आएका चालिसे सुनसरीको ईटहरी, धरान लगायतका बजारमा “आई एम विथ डा. केसी” लेखिएको प्लेकार्ड बोकी सरकारलाई निरन्तर खबरदारी गर्ने एक्ला अभियानकर्ता थिए। उनको निरन्तर खबरदारीले विस्तारै सुनसरीमै अभियानको रुप लियो।

लामो समय नेपाल बैंक लिमिटेडमा कार्यरत चालिसे सबै प्रकारको भ्रष्टाचारको न्यूनीकरण गर्न निरन्तर अभियान संचालन गर्नुपर्ने विश्वास राख्छन्।

अरु उमेदवारहरु

गणेश पन्थी

रुपन्देही क्षेत्र न २ (क)
नारायण अवस्थी

नारायण अवस्थी

बैतडी
शशी विक्रम कार्की

शशी विक्रम कार्की

भक्तपुर क्षेत्र नं २
श्रीकृष्ण श्रेष्ठ

श्रीकृष्ण श्रेष्ठ

कास्की क्षेत्र नं २