अनुपा श्रेष्ठ

अनुपा श्रेष्ठ

काठमाडौं क्षेत्र नं ७

विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत श्रेष्ठ अन्तर्राष्ट्रिय महिला पत्रकारिता संजालको कार्यसमिति सदस्य पनि हुन् l नेपालको पत्रकारिता क्षेत्रलाई गुणस्तरीय बनाउन पनि उनी काम गर्दै छिन् l सामाजिक क्षेत्रमा पनि सक्रिय भई स्वास्थ्य शिविर तथा युवा प्रशिक्षण कार्यक्रमहरुमा पनि सहभागी रहन्छिन् l वि.स १९७४ मा काठमाडौँको इन्द्रचोकमा राजनितिक रुपमा सक्रिय परिवारमा जन्मिएकी हुन् l उनी पुराना चर्चित काँग्रेस नेता बीरेन्द्रभक्त श्रेष्ठकी छोरी हुन्।

 

अरु उमेदवारहरु

रवीन्द्र मिश्र

रवीन्द्र मिश्र

काठमाडौं क्षेत्र नं १
अमिर राज महर्जन

अमिर राज महर्जन

ललितपुर क्षेत्र नं २
लक्ष्मी नारायण चौधरी

लक्ष्मी नारायण चौधरी

कन्चनपुर क्षेत्र नं १
अमृत पुडासैनी

अमृत पुडासैनी

गोरखा क्षेत्र नं १